सर्वोच्चको फैसला स्वीकार्दै कोइराला समूह देउवा पक्षबाट अलग, छलफलमा अनुपस्थित
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला नेतृत्वको समूहले सर्वोच्च अदालतको पछिल्लो निर्णय स्वीकार्दै पार्टी सुदृढीकरणमा केन्द्रित हुने निष्कर्ष निकालेको छ। विशालनगरस्थित कोइरालाको सचिवालयमा आइतबार बिहान बसेको बैठकले विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई मान्यता दिने अदालतको फैसलालाई स्वीकार गर्ने निर्णय