प्रधानमन्त्रीको निर्देशनपछि मन्त्री गुप्ताको राजीनामा
काठमाडौं । घुस लेनदेनको अडियो प्रकरणमा मुछिएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि गुप्ताले मंगलबार बिहान बालुवाटार पुगेर राजीनामा बुझाएका हुन् । प्रधानमन्त्री ओलीले अडिओ प्रकरणबारे गम्भीर चासो व्यक्त