चैत २४ गते सार्वजनिक बिदा, अरु केके छन् मन्त्रिपरिषद्का निर्णय ?
काठमाडौं । सरकारले आगामी चैत २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा चैत २४ गते परेको राम नवमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको सरकार प्रवक्ता समेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा