एकतावद्ध हुन कांग्रेस नेता–कार्यकर्तालाई महामन्त्री पौडेलको आह्वान
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र एकता कायम गर्न नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले वर्तमान प्रतिकूल परिस्थितिमा विभाजित भएर अघि बढ्न नहुने भन्दै सबैलाई एकतावद्ध हुन आग्रह गरेका हुन्। ‘देशका हरेक संकटमा नेपाली कांग्रेस