आज पनि बस्न सकेन संसद वैठक, सोमवार ११ वजेसम्मका लागि स्थगित
काठमाडौं । प्रतिनिधिसभा बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरेको छ । सत्ता र प्रतिपक्षबीच सहमति जुट्न नसक्दा बैठक स्थगित भएको हो । विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई बर्खास्त गर्नुको कारण माग गर्दै विपक्षी दलहरूले संघीय संसद्का