काभ्रे–१ का एमाले उम्मेदवार अमित लामाको मतदाता भेटघाट तीव्र, विकास र रोजगारीलाई प्राथमिकता
काभ्रे । प्रतिनिधिसभा सदस्य निर्वाचन काभ्रे क्षेत्र नं. १ का नेकपा (एमाले) उम्मेदवार अमित लामाले क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना र जनमुखी नेतृत्वको प्रतिबद्धतासहित मतदाता भेटघाट कार्यक्रमलाई तीव्र बनाएका छन्। गुणस्तरीय शिक्षा, किसानमुखी कार्यक्रम, सुलभ स्वास्थ्य सेवा र युवा केन्द्रित