‘आतंकवादी गतिविधि’ निस्तेज पार्न नेसनल भोलेन्टियर फोर्स सक्षम र सतर्क रहनुपर्छ : अध्यक्ष ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्य संयन्त्रले सार्वजनिक सम्पत्ति र नागरिकको ज्यान–धनको पूर्ण सुरक्षा गर्न नसकेको निष्कर्षपछि नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) गठन गरिएको बताएका छन्। शुक्रबार फोर्सको औपचारिक घोषणा गर्दै ओलीले राष्ट्रिय आकांक्षा पूरा गर्ने लक्ष्यसहित युवाहरू