कुलमान समर्थकले निषेधित क्षेत्र तोड्न खोजेपछि बानेश्वरमा घम्साघम्सी
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोधमा उत्रिएका पदर्शनकारी र प्रहरीबीच नयाँ वानेश्वरमा घम्साघम्सी भएको छ । कुलमानका समर्थकहरू माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गर्दै संसद भवन नयाँ बानेश्वरतर्फ अघि बढेका थिए । उनीहरूले