बारमा सत्ताधारी गठबन्धनको मिश्र नेतृत्वको प्यानल नै विजयी
काठमाडौं । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वमा कांग्रेस–एमाले प्यानलका विजयप्रसाद मिश्र नेतृत्वको प्यानलै विजयी भएको छ । अध्यक्षमा मिश्र ५०५२ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी विपक्षी गठबन्धनबाट भिडेका माओवादीनिकट कानून व्यवसायी रमन श्रेष्ठले २६२१ मत मात्र ल्याए । अध्यक्षमै