साधारण खर्च घटाएर विकास खर्च बढाउनु पर्ने निजी क्षेत्रको माग, बजेटमार्फत लगानी दशक घोषणा गर्न सुझाव
काठमाडौं । संघीय संसद्को अर्थ समितिमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा समेटिनुपर्ने विषयमा छलफल हुँदा निजी क्षेत्रका प्रतिनिधिहरूले नीतिगत स्थिरता, लगानी प्रोत्साहन र विकास खर्च बढाउने माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले ‘सामाजिक