‘कार्यवाहक सभापति’ भन्दै विज्ञप्ति निकालेपछि खड्कालाई कांग्रेसले गरायो सचेत
काठमाडौँ । नेपाली कांग्रेसको अनुशासन आयोगले पार्टीका नेता पूर्णबहादुर खड्कालाई सचेत गराएको छ। बुधबार बसेको अनुशासन समितिको बैठकले खड्काले आफूलाई ‘कार्यवाहक सभापति’ भन्दै जारी गरेको विज्ञप्तिलाई लिएर यस्तो निर्णय गरेको हो। गत शनिबार एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली