मेयर बालेन शाहद्वारा जाँचबुझ आयोगमा लिखित जवाफ पेश
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी आन्दोलनसम्बन्धी विषयमा गठित जाँचबुझ आयोगमा लिखित जवाफ पठाएका छन्। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे जानकारी लिन आयोगले मेयर शाहलाई लिखित पत्र पठाएको थियो। उक्त पत्रको जवाफ आयोगमा प्राप्त