रेशम चौधरी प्रहरीको नियन्त्रणमा, जनमत र नाउपाबीचको एकता घोषणा सभा स्थगित
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता घोषणाका लागि प्रज्ञा प्रतिष्ठान पुगेका उनलाई काठमाडौँ प्रहरी परिसरले पक्राउ गरेको बताइएको छ । उनलाई पक्राउ गर्नुको कारण प्रहरीले खुलाएको