सुदृढ प्रहरी संगठन निर्माणका लागि रणनीतिक सम्मेलन महत्वपूर्ण : गृहमन्त्री अर्याल
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सक्षम र सुदृढ प्रहरी संगठन निर्माणका लागि रणनीतिक सम्मेलन महत्वपूर्ण हुने बताएका छन्। नेपाल प्रहरी रणनीतिक सम्मेलन–२०८२ को आज उद्घाटन गर्दै गृहमन्त्री अर्यालले जेनजी प्रदर्शनका कारण भौतिक तथा मानसिक रूपमा कमजोर बनेका प्रहरीको मनोबल उच्च