पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिना शर्त रिहा गर्न एमाले सांसद महरको माग
काठमाडौं । नेकपा एमालेका सांसद ऐनबहादुर महरले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई बिना शर्त रिहा गर्न माग गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै महरले प्रतिशोध र पूर्वाग्रहको राजनीति अन्त्य गर्नुपर्ने उल्लेख गर्दै तत्काल उनीहरूलाई रिहा