अमेरिकी परियोजना एमसीसी आजदेखि कार्यान्वयनमा आउँदै
काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) आजदेखि कार्यान्वयनमा आउँदै छ । आजबाट कार्यान्वयनमा आउन लागेको एमसीसी परियोजना पाँच वर्षभित्रमा सम्पन्न हुने सम्झौतामा उल्लेख छ । अमेरिकाले नेपालमा ५० करोड अमेरिकी डलरको अनुदान सहयोग दिएको नेपालमा ऊर्जा र