एमसीसीबारे धारणा बनाउन लोसपा संसदीय दलको बैठक बस्दै
काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे पार्टीको आधिकारिक धारणा बनाउन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को संसदीय दलको बैठक आज बस्दैछ । संसदीय दलको कार्यलय सिंहदरवारमा दिउँसो १ बजे बैठक बस्ने नेता केशव झाले जानकारी दिए ।