मनाङ-२ मा उपनिर्वाचन कात्तिक १७ गते हुने
काठमाडौं । गण्डकी प्रदेशको मनाङ जिल्ला, प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ मा उपनिर्वाचन कात्तिक १७ गते हुने भएको छ । निर्वाचन आयोगको शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो । यो उपनिर्वाचन प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत पर्ने