बारा २ मा एमालेबाट पौडेल उम्मेदवार
काठमाडौं । नेकपा एमालेले बारा २ को उपनिर्वाचनका लागि पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने भएको छ । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज मनोनयन दर्ताको समय तय भएको छ । एमालेले चितवन र तनहुँको उम्मेदवार यसअघि नै