युएसएड निलम्बन रोक्न न्यायालयको आदेश
वासिङ्टन । अमेरिकाका एक संघीय न्यायाधीशले एलन मस्क नेतृत्वको अमेरिकी ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसियन्सी (डज )’ द्वारा प्रमुख अमेरिकी सहायता एजेन्सी बन्द गर्ने कार्य रोक्न मंगलबार आदेश दिएका छन् । अमेरिकी जिल्ला अदालतका न्यायाधीश थियोडोर चुआङले मस्क र डजले अमेरिकी