अमेरिका र चीनलाई नेपालले दियो जवाफ- कुन सहायता चाहिन्छ भन्ने निर्णय सार्वभौम संसदले मात्रै गर्छ
काठमाडौं । नेपाललाई लिएर अमेरिका र चीनबीच वाक्युद्ध सुरु भएपछि नेपालले आइतबार दुवै देशलाई जवाफ दिएको छ । परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै कुन विकास सहायता लिने भन्ने निर्णय नेपालको सार्वभौम संसदले मात्र गर्ने जनाएको हो । ‘हाम्रो