बझाङ । बझाङ प्रदेश सभा (क) मा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी बतान्तर बढाउँदै गएका छन् । १०५६१ मतका साथ भण्डारीले लिड गरिरहेका हुन् ।
नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहले १०४७० मत ल्याएका छन् । एमालेका भण्डारी ९१ मतसहित अगाडि छन् ।
माओवादीका जनकबहादुर बुढाले ३७२३ र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २४६० मत ल्याएका छन् ।