काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई सँगै मिलेर जान आग्रह गरेका छन् ।
सभापति देउवाले नेपाललाई प्रधानमन्त्री मान्न तयार भएको बताएका छन् ।
रमेश लेखकसँग माधव नेपाल निवास पुगेका देउवाले प्रचण्डले धोका दिएको भएर मिलेर जान अनुरोध गरेका हुन् ।
देउवा स्रोतका अनुसार रास्वपालाई पनि मिलाएर जान देउवाले माधवलाई भनेका हुन् ।




















