काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। सोमबार नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुको सपथ गराउनुभएको हो ।
पौडेलले विना विभागिय मन्त्रीहरुका रुपमा एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्याललाई सपथ गराउनुभएको हो ।




















