काठमाडौं । राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिममा सत्ता गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन्।
बिहीबार भएको मतदानपछिको मतगणना अनुसार नेपाली कांग्रेसका बलदेव बोहोरा, नारायणदत्त भट्ट र नेकपा माओवादी केन्द्रकी रेणु चन्द विजयी भएका हुन्।

११ माघ २०८०, बिहिबार