काठमाडौँ । आज राष्ट्रियसभाको बैठक बस्दै छ ।
बैठक १२:५९ बजे सुरु हुनेछ । आजको बैठकमा प्रधानमन्त्री शेरबादुर देउवाले निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७७/०७८, राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन २०७७/०७८, राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन २०७७/०७८, सर्वोच्च अदालत २०७७ न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ ।




















