काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी शक्तिपीठमा पूजा गर्न आज काभ्रे जानुहुने भएको छ । पलाञ्चोक भगवतीमा पूजा गर्न उहाँ काभ्रे जान लाग्नुभएको हो ।
राष्ट्रपति भण्डारी हेलिकप्टर चढेर काभ्रे जान लाग्नुभएको लागेको सुरक्षा स्रोतले जनाएको छ । राष्ट्रपतिको आगमनलाई मध्यनजर गरी काभ्रेको सुरक्षा व्यवस्था कडा पारिएको छ ।