काठमाडौं । ‘रिफ्रेस’का परिवारसहित सोमबार सोमबार चन्द्रागिरि हिल्स पुग्नुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी आज मंगलबार फर्किँदै हुनुहुन्छ । भण्डारी सोमबार चन्द्रागिरि रिसोर्टमा बस्नुभएको थियो ।
राष्ट्रपति भण्डारी आज मंगलबार शीतलनिवास फर्किने राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिनुभयो ।
राष्ट्रपति भण्डारी माइक्रो चढेर चन्द्रागिरि जानुभएको थियो ।



















