काठमाडौं । पछिल्लो २४ घण्टामा १८ जनाको कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोभिड १९ को कारणले मृत्यु हुनेको संख्या ६६३ पुगेको छ ।

२७ आश्विन २०७७, मंगलबार