काठमाडौं, गृह मन्त्रालयले १८ जिल्लाका सिडिओ हेरफेर गरेको छ । २६ जना सहसचिव तथा उपसचिवको सरुवा र पदस्थापन गर्दा सिडिओहरु हेरफेर भएका हुन् । सहसचिव हुने तराईका धेरै जिल्लाका सिडिओहरु हेरफेर भएका छन् । यस्तो छ सरुवा सूचि–