सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश गोपालप्रसाद पराजुलीले कायममुकायम प्रधानन्यायाधीशका रुपमा आज पदबहाली गर्नुभएको छ ।
प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा महाअभियोगको प्रस्ताव दर्ता भएपछि उहाँले वरिष्ठतम् न्यायाधीशको हैसियतले कायममुकायम प्रधानन्यायाधीशको रुपमा पदबहाली गर्नुभएको हो ।
पदबहाली गर्दै उहाँले न्यायालयप्रति यो दुःखद् घटना भएको र संविधान र कानुनले दिएको दायित्व आफूले पूरा गर्ने बताउनुभयो ।
कामु प्रधानन्यायाधीश पराजुलीले आफूले निष्पक्ष र प्रभावकारी रुपमा काम गर्ने प्रयास गर्ने र सत्यको पक्षमा न्यायालय सदा उभिने पनि बताउनुभयो ।
![sfd' k|wfgGofofwLz kbdf k/fh'nLsf] kbaxfnL k|wfgGofofwLz ;'zLnf sfsL{lj?4 ;+;bdf dxfcleof]usf] k|:tfj btf{ ePkl5 cfOtaf/ ;jf]{Rr cbfntsf jl/i7td GofofwLz uf]kfnk|;fb k/fh'nL sfod d'sfod k|wfgGofofwLzsf] kbaxfnL ug'{x'Fb} . tl:a/M /f]zg ;fksf]6f, /f;;](http://www.margadarsannews.com/wp-content/uploads/2017/05/gopal-357x300.jpg)
k|wfgGofofwLz ;’zLnf sfsL{lj?4 ;+;bdf dxfcleof]usf] k|:tfj btf{ ePkl5 cfOtaf/ ;jf]{Rr cbfntsf jl/i7td GofofwLz uf]kfnk|;fb k/fh’nL sfod d’sfod k|wfgGofofwLzsf] kbaxfnL ug'{x’Fb} . tl:a/M /f]zg ;fksf]6f, /f;;