एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान शुरु
काठमाडौँ । नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले गरेको विद्युतीय मतदान सफल भएपछि प्रतिनिधिहरुले मतदान गर्न थालेका छन् । मतदानस्थलमा अध्यक्षका उम्मदेवार ओली आइपुग्ने