एमाले महाधिवेशन : प्रतिनिधि अध्यावधिक अन्तिम चरणमा, २५ गतेभित्र कार्ड वितरण
काठमाडौँ । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि विवरण अद्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको छ। पार्टी केन्द्रीय कार्यालयमा संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, सचिव माधव ढुंगेल र उनीहरूको टिम प्रतिनिधि सूची परिमार्जनमा निरन्तर व्यस्त छन्। विभाग प्रमुख अधिकारीका