सप्तरीमा पुजारीको गोली हानी हत्या
सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ स्थित काचनको रजकपट्टीमा रहेको कबिर बाबा मन्दिरका पुजारीको गोली हानी हत्या गरिएको छ । ७३ वर्षीय पुजारी रामदुलार साहलाई आज बिहान करिब २ बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको उनका आफन्त रामसुन्दर साहले