उम्मेदवार टुंग्याउन शनिबार एमालेले सचिवालय बैठक बस्ने
काठमाडौँ । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउन नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गरेका हुन्। माघ ३ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय