बालेनले राजा ल्याउँछन् भन्ने आशामा पनि रास्वपालाई भोट परेको छ : राजेन्द्र लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थाको पक्षमा रहेका मतदाताको समर्थनसमेत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाएको बताएका छन्। रास्वपाको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङ्देनले रास्वपाका वरिष्ठ नेता बालेन शाहले राजसंस्था पुनर्स्थापना गराउन