कांग्रेस महाधिवेशन पुस २६ देखि २८ गतेसम्म
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको म्याद माघ मसान्तसम्म थप गरेको छ भने महाधिवेशनको मिति पनि तय गरेको छ । सोमबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले माघ मसान्तसम्म म्याद थप गर्ने निर्णय गरेको हो । वर्तमान कार्यसमितिको ४ वर्षे म्याद यही