प्रधानमन्त्रीलाई जवाफदेही बनाऊ भन्दै आज पनि संसदमा श्रम संस्कृति पार्टीको विरोध
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पनि श्रम संस्कृति पार्टीले विरोधलाई निरन्तरता दिएको छ । पार्टीका अध्यक्ष हर्क साम्पाङ सहितका सांसदहरूले ‘प्रधानमन्त्रीलगायत मन्त्रीलाई जवाफदेही बनाऊ, प्रश्नदेखि भाग्न पाइदैन’ लेखिएको प्लेकार्ड प्रदर्शन गर्दै बैठकको सुरुमै विरोध जनाएका हुन् । सभामुखले उक्त विषयमा