प्रधानमन्त्री शाहले संवैधानिक परिषद बैठक बोलाए, नियुक्ति प्रक्रिया अघि बढ्ने
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। संवैधानिक निकायका रिक्त पदहरूमा नियुक्ति सिफारिस गर्न परिषद् बैठक आह्वान गरिएको हो। स्रोतका अनुसार बैठक बिहीबार साँझ ५ बजेका लागि तय गरिएको छ। सरकारको दोस्रो सिफारिसमा राष्ट्रपति रामचन्द्र