प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् तेस्रो पटक विस्तार, अझै अपूर्ण
काठमाडौं । जेन–जी आन्दोलनपछि करिब डेढ महिनामा प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले आइतबार तेस्रो चरणमा मन्त्रिपरिषद् पुनर्गठन गरेको छ। प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार दुई मन्त्रीलाई शपथ ग्रहण गराएका छन्। डा. सुधा शर्मा गौतमले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय