मुलुक निर्वाचित अधिनायकवादतर्फ उन्मुख : प्रदीप ज्ञवाली
काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले मुलुक निर्वाचित अधिनायकवादतर्फ उन्मुख भइरहेको टिप्पणी गरेका छन्। ३३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा आइतबार आयोजित विमर्श कार्यक्रममा बोल्दै उनले वर्तमान राष्ट्रिय राजनीति जटिल मोडतर्फ गइरहेको बताएका हुन्। ज्ञवालीले नयाँ सरकार गठन