पदबाट हटाइएको निर्णय बदर गर्न निर्वाचन आयोगमा नवराज सुवेदीको उजुरी
काठमाडौँ । संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्र पुनर्स्थापनाको अभियानमा सक्रिय नवराज सुवेदीले आफूलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अनुशासन आयोगको अध्यक्ष पदबाट हटाउने निर्णय खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा औपचारिक निवेदन दिएका छन् । सुवेदीले आयोगमा दिएको निवेदनमा चार वर्षको