सञ्चारमन्त्री खरेलको राजीनामा, रास्वपाबाट चुनाव लड्ने
काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचन लड्ने भएपछि उनले राजीनामा दिन लागेका हुन्। खरेलले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामा बुझाएका छन् । स्रोतका अनुसार रास्वपाले उनलाई ललितपुर–२ बाट