प्रधानमन्त्री ओलीद्वारा चाउ एनलाइ स्मृति संग्रहालय अवलोकन (फोटो फिचर)
काठमाडौँ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज थियानजिनस्थित चाउ एनलाइ र तेङ यिङ्चाओ स्मृति संग्रहालयको अवलोकन गरेका छन् । चाउ एनलाइ चीनका पूर्वप्रधानमन्त्री हुन् । प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलसहित भदौ १४ देखि चीन भ्रमणमा छन्। प्रधानमन्त्री ओलीले