एन आई सी एशिया बैंकका ग्राहकलाई भक्तपुर इन्टरनेसनल हस्पिटलमा २० प्रतिशत छुट
काठमाडौं । एन आई सी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटल प्रा.लि.बीच बैंकका ग्राहकहरुको स्वास्थ्य उपचारमा सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । सम्झौतासँगै अब एनआईसी एसिया बैंकका ग्राहकहरुले भक्तपुर इन्टरनेसनल हस्पिटलमा स्वास्थ्य उपचार सेवा लिएर डिजिटल भुक्तानी गर्दा २०