एनआईसी एशिया बैंकको सीईओमा शाक्य नियुक्त
काठमाडौं । एनआईसी एशिया बैंकले सुजित कुमार शाक्यलाई आफ्नो प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको छ। बैंकको ७३६औं सञ्चालक समितिको सोमबार बसेको बैठकले शाक्यलाई चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। सञ्चालक समितिले उनलाई आगामी ३० दिनभित्र