अर्थ मन्त्रालयमा डिजिटल स्वीकृति प्रणाली सुरु
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आजदेखि अर्थ मन्त्रालयका सबै किसिमका टिप्पणी अब डिजिटल प्रणालीमार्फत स्वीकृत गरिने प्रक्रिया सुरु भएको जानकारी दिएका छन् । मन्त्री खनालले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै, “आजदेखि अर्थमा सबै टिप्पणी डिजिटल स्वीकृति शुरू” भनेका छन्। यस प्रणालीको