राष्ट्रपतिको निर्वाचन मिति घोषणा गर्न माग कांग्रेसको माग
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचन मिति घोषणा गर्न माग गरेको छ । उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपतिको निर्वाचन मिति घोषणा गर्न माग गरेका हुन् । उनले आज ट्वीट गर्दै निर्वाचन आयोगले फागुन २८ अगावै सम्पन्न हुने गरी राष्ट्रपतिको निर्वाचनको मिति