संघीय संसदको महासचिवमा पाण्डेय नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको महासचिवमा पद्म प्रसाद पाण्डेयलाई नियुक्त गर्नुभएको छ । पाण्डेयले प्रतिनिधिसभाको सचिव पदबाट मंगलबार राजीनामा दिएसँगै राष्ट्रपतिले उक्त राजीनामा स्वीकृत गर्दै यसअघिको सिफारिस अनुसार महासचिवमा नियुक्त गर्नुभएको हो । मंसिर २५ गते तत्कालीन महासचिव