सरकारका निर्णयबारे संसद्लाई गराइयो जानकारी
काठमाडौं । संसद्को हिउँदे अधिवेशन सोमबारदेखि सुरु भएको छ। सरकारका तर्फबाट भएका महत्त्वपूर्ण निर्णय, मन्त्रीहरूको विदेश भ्रमण तथा कार्यवाहक जिम्मेवारी तोकिएको बारे प्रतिधिनिसभा बैठकमा सभामुख देवराज घिमिरेले पढेर सुनाएका थिए। गएको असोजमा अन्त्य गरिएको वर्षेपछि ढिला गरी हिउँदे अधिवेशन प्रारम्भ